MFK Multipurpose Company बाट नयाँ डिजिटल पहल MFK Shop Department मार्फत "घरमै बसेर अनलाइन आम्दानी" प्रणाली सुरु

M.F.K. MULTIPURPOSE COMPANY PVT. LTD.
KOTESHWOR, KATHMANDU, NEPAL

MFK Multipurpose Company बाट नयाँ डिजिटल पहल MFK Shop Department मार्फत "घरमै बसेर अनलाइन आम्दानी" प्रणाली सुरु:



काठमाडौं – MFK Multipurpose Company Pvt. Ltd. ले आफ्नो MFK Shop Department अन्तर्गत नयाँ डिजिटल प्रणाली सुरु गरेको छ, जसअन्तर्गत अब सर्वसाधारणले घरमै बसेर अनलाइन माध्यमबाट आम्दानी गर्न सक्ने व्यवस्था निर्माण गरिएको छ।

यो प्रणाली विशेषगरी विद्यार्थी (Student), गृहिणी (Housewife), बेरोजगार युवा, पार्ट–टाइम काम खोजिरहेका व्यक्तिहरू लाई लक्षित गरी विकास गरिएको हो। साधारण मोबाइल/इन्टरनेट प्रयोग गरेर product share गर्ने, reference system प्रयोग गर्ने र online माध्यमबाट income generate गर्ने मोडेलमा आधारित यो कार्यक्रम नेपालमै पहिलोपटक multipurpose company स्तरबाट व्यवस्थित रूपमा सञ्चालनमा ल्याइएको हो।

MFK Shop को यस प्रणालीमार्फत अब जो–कोहीले पनि घरमै बसेर, बिना लगानी, सरल तरिकाले अनलाइन आम्दानी गर्न सक्ने अवसर पाउनेछन्।

 🎯 Founder Md. Faiyaj Khan को Vision:
"नेपालमा हजारौं विद्यार्थी, गृहिणी र युवा छन्, जसलाई काम गर्ने इच्छा छ तर अवसर छैन। मेरो लक्ष्य पैसा मात्र कमाउने सिस्टम होइन, सीप, अवसर र आत्मनिर्भरता बनाउने डिजिटल प्लेटफर्म निर्माण गर्नु हो। MFK Shop को यो online income system ले विद्यार्थीलाई पढाइसँगै आम्दानी गर्ने बाटो देखाउँछ, गृहिणीलाई घरमै बसेर सम्मानजनक आम्दानी गर्ने अवसर दिन्छ, र युवालाई विदेश होइन, नेपालमै सम्भावना खोज्ने प्लेटफर्म बनाउँछ।"

उहाँको भनाइ अनुसार, यो प्रणाली short-term income मात्र होइन, long-term digital entrepreneurship को आधार तयार गर्ने उद्देश्यले बनाइएको हो। 



Written by: mfkcompany 
Contact: 9829441459





POPULAR NEWS

📰 अधिकारिक सूचना: MFK Multipurpose Company Pvt. Ltd.